कोरोना बियरको उत्पादन रोकियो



काठमाडौं : मेक्सिकोमा कोरोना भाइरसको त्रासपछि कोरोना बियरको उत्पादन रोकिएको छ। कोरोना महामारीको त्रासपछि आफूहरु बियरको उत्पादन तत्काल रोक्न बाध्य भएको ग्रुपो मोडेलोले ट्वीटरमा जनाएको छ।

ग्रुपो मोडेलो कम्पनीले कोरोना बियरको उत्पादन गर्दै आएको छ। भाइरस र बियरको नाम उस्तै भएकाले सामाजिक संजालमा यस बियर चर्चामा आएको थियो।

प्रतिक्रिया दिनुहोस्