नेपाली श्रमिकबारे प्रधानमन्त्री ओलीद्वारा बहराइनका समकक्षीसँग फोन संवाद



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे बहराइनका समकक्षीसँग टेलिफोन गरी चासो राखेका छन् ।

विश्वभरी कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भइरहेको बेलामा शनिबार प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग टेलिफोन गरी चासो व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्