भारतमा दीप प्रज्जवलनको अपिलपछि जम्मूमा दियो बनाउँदै



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दीप प्रज्जवलनको अपिलपछि जम्मूको एक घर परिवारले पिठोको दियो बनाउँदै छ ।

प्रधानमन्त्री मोदीले ५ अप्रिलमा भारतको मानिसहरुलाई राति ९ बजेर ९ मिनेटसम्म आफ्नो घरको बत्ती निभाएर दियो या मैनबत्ती बाल्न अपिल गरेका छन् ।

‘कोरोनाविरुद्धको लडाई प्रति एकजुट र प्रतिबद्धता देखाउन सकियोस् ।’ मोदीले भनेका छन् । उनको यो अपिलपछि जम्मूको सैनिक काँलोनीका मानिसहरु दियो बनाउन शुरू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्