बुटवल कृषि उपज केन्द्रमा तरकारी तथा फलफूल बेच्न रोक



बुटवल : बुटवल उपमहानगरपालिकाले देशभर कोरोना भाइरसको त्रास फैलिएपछि बुटवलको कृषि थोक बजार बिक्री वितरणमा रोक लगाएको छ ।

थोक बजारमा सयौको संख्यामा भीड बढेपछि उक्त केन्द्रको सञ्चालक समितिको बैठकले कारोवार बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले चिैत २५ गतेसम्मका लागि केन्द्र बन्द गर्न निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्