ऐश्वर्याले करियरको सुरुवातमा गराएकी थिइन् यस्तो फोटोशूट



एजेन्सी : विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका केही पूराना तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भइरहेको तस्बिरमा ऐश्वर्या राय निकै सुन्दर देखिएकी छिन् ।

ऐश्वर्याले उक्त फोटोशूट क्यालेन्डर फोटोशूटको लागि गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्