जापानमा संकटकाल लागू हुँदै



काठमाडौं : जापानमा कोराना भनइरसको कारण संकटकाल लागू हुने भएको छ ।

संकटकाल टोकियो र ओसा जस्ता ठूला शहरमा लागू हुने छ । जापानी मिडियाका अनुसार भाइरसलाई फैलनबाट रोक्न सबै प्रयास गरे पनि संक्रमणका घटनाहरु निरन्तर बढ्दै छन् र प्रधानमन्त्री शिन्जो अबेले यसलाई सोमबार घोषणा गर्ने छन् ।

संकटकालपछि सरकारले मानिसहरुलाई घरमा रहन र व्यवसाय बन्द गर्नको लागि आदेश दिनेछ ।
अहिलेसम्म जापानमा कोरोनाका कारण ८५ जनाको मृत्यु भएको छ भने ३६ सय ५४ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्