कोरोनाविरुद्ध लड्न गौतम गम्भीरको ५० लाख सहयोग



एजेन्सी : भारतीय पूर्वक्रिकेटर तथा भाजपा सांसद गौतम गम्भीरले कोरोना कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न दिल्ली सरकारलाई उनले सहयोग गरेका हुन। उनले यसअघि पनि ५० लाखको सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्