जापानका सात राज्यमा आपतकाल घोषणा



टोकियो : जापानका प्रधानमन्त्री सिन्जो आबेले सातवटा राज्यमा आपतकाल घोषणा गरेका छन् । जापानको राजधानी टोकियो, पोर्ट सिटी ओसाकासहितका अन्य पाँचवटा राज्यमा आपतकाल घोषणा गरेका हुन् ।

यी सातवटा राज्यमा बुधबारदेखि आपतकाल लागु हुने जनाइएको छ। यो अप्रिल अन्तिमसम्म लागु हुने बताइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्