ठेक्का आह्वानको म्याद थप गर्न सकिने



काठमाडौं : लकडाउनका कारण ठेक्काको म्याद सकिए पनि आवश्यकता अनुसार ठेक्काको म्याद आफैले थप गर्न सक्ने भएका छन् ।

सरकारले वैशाख तीन गतेसम्म लकडाउनको समय तोकेकाले विद्युतीय खरिद प्रणालीमा सूचना प्रकाशन गरी ठेक्का आह्वानको म्याद थपिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्