भारतमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु



एजेन्सी : छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ । वल्र्डोमिटरका पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । जबकी यसअघि १८ जनाको मृत्यु भएको थियो ।

यस्तै, ५ सय ३३ जनाको नयाँ संक्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १ सय ५० जनाको मृत्यु भएको छ भने ५ हजार ३ सय ११ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्