राष्ट्रपति ट्रम्पले दिए डब्ल्यूएचओलाई धम्की



एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई पहिलानै चेतावनी दिन चाहेको बताएका छन् ।

डब्ल्यूएचओले कोरोना भाइरसलाई विश्वलाई नै खतरा भएको भनेर चेतावनी दिएको थियो त्यही दिन राष्ट्रपति ट्रम्पले यो भाइरसलाई झुटो भनेका थिए ।

ट्रम्ले भनेका थिए– ‘संगठनले दिने सहयोग रकममा अमेरिकाले रोक लगाउँदै छ ।’ केही समयपछि उनी आफ्नै भनाईबाट पछि हटेर भनेका थिए– ‘मैले म आफैले यो गर्छु भनेर भनेको छैन् ।’

संयुक्त राज्यमा कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फौचीले कोरोना महामारीले अमेरिकामा जातीय भेदभाव बढाएको बताएका छन् । केही राज्य र शहरको डाटामार्फत् यसले अफ्रिकी–अमेरिकीलाई बढी प्रभावित पारेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्