एन्फाले सुरु गर्‍यो दशरथ रंगशाला मैदानको मर्मत



काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मैदानको मर्मत सुरु गरेको छ ।

कोरोना भाईरसको कारण सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको मैदानको मर्मत कार्य आज (बुधबार) बाट सुरु गरिएको हो । अहिले मैदानमा घास काट्ने, सम्याउने, पानी हाल्ने जस्ता काम सुरु गरेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्