कोरोनाविरुद्धको अभियानका लागि ट्विटरका संस्थापकको एक अर्ब डलर सहयोग



काठमाडौं : ट्वीटरका संस्थापक ज्याक डोर्सीले कोरोना भाइरसको महामारीविरुद्धको अभियानका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।

डोर्सीले आफ्नो कुल सम्पत्तिको २८ प्रतिशत रकम सहयोग गर्ने घोषणा गरेका हुन् । उनले ट्विट गरेर सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्