भारतमा कोरोनाबाट अहिलेसम्म १ सय ६८ जनाको मृत्यु



भारत : पछिल्लो समय छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढि रहेको छ । वल्र्डोमिटरका अनुसार अहिलेसम्म १ सय ६८ जनाको मृत्यु भएको छ ।

यस्तै, ५ हजार ४ सय ८० संक्रमित भएका छन् भने ४ सय १ जना निको भएर घर फर्किएका छन।

प्रतिक्रिया दिनुहोस्