बाहिर जान दिने तर काठमाडौं आउन नदिने निर्णय प्रति मुख्यमन्त्रीको आपत्ति



काठमाडौं : सरकारले उपत्यकामा रहेका नागरिकलाई गाउँ फर्कन दिने निर्णयमा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन्।

सरकारको निर्णयपछि फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले आपत्ती जनाएका हुन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले वैसाख ३ गते सम्मको लागि लकडाउन बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्