लकडाउनमा छोरीसँग रमाउँदै अभिनेत्री बिनिता बराल (फोटोफिचर)



काठमाडौं : यतिबेला कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्वभर लकडाउन छ । करिव दुई साताभन्दा बढि समयदेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । त्यस्तै अभिनेत्री बिनिता बराल पनि घरैमा परिवार र सानी छोरीसँग समय विताईरहेकी छन् ।

चलचित्र चपली हाईटबाट चलचित्र क्षेत्रमा डेव्यू गरेकी अभिनेत्री बिनिता हाल विवाह गरेर परिवारसँग अमेरिका बस्दै आएकी छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय बिनिता यो समयमा छोरीसँगको तस्बिर शेयर गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्