इंग्ल्यान्डका पूर्व डिफेन्डर नोर्मन हन्टरलाई कोरोना संक्रमण



एजेन्सी : इंग्ल्यान्डका पूर्व डिफेन्डर नोर्मन हन्टरलाई कोरोना भाईरसको संक्रमण देखिएको छ।
लिड्स युनाइटेडले शुक्रबार हन्टरलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ ।

लिड्सले आफ्ना लिजेण्ड ७६ वर्षे हन्टरको उपचार भइरहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्