महिलाको पहिलो रोजाईमा पुरुष होइन रोबर्ट



जेन्सी : हालसम्म तपाई सोच्नुहुन्थ्यो पुरुषबिना महिला अधुरा छन् । तर, अब यस्तो हुनेछैन । हालै गरिएको एक सर्वेका अनुसार महिलाहरु आजको १० वर्ष पश्चात सन् २०२५–२६ मा पुरुषसँग नभई रोबर्टसँग सम्बन्ध बनाउन बढी रुचाउने छन् ।

यस रिपोर्टका अनुसार हाल महिलाहरुको मेशीनप्रति लगाव बढी रहेको छ । जुन अगाडी गएर झनै बढ्नेछ ।

धेरै महिलाहरुले पुरुषसँगभन्दा बढी रोबर्टसँग सम्बन्ध बनाउन आनन्द आउने स्वीकारेका छन् । महिलाले हर म्यागजिनमा यसबारे आफ्नो कुरा राख्दै आइरहेका थिए ।

रिपोर्टका अनुसार पुरुष झै मेशीनले आनन्द नदिए पनि महिलाहरुलाई रोबर्टसँग सम्बन्ध बनाउन निकै मनपर्ने उल्लेख गरेका छन् ।

यसको सबैभन्दा ठुलो कारण उनीहरुको एक्लोपन रहेको छ । जो महिला प्राय एक्लै रहने गर्छन् उनीहरुले यस्तो विचार बाहिर ल्याएका हुन् ।

महिलाहरुका अनुसार पुरुषभन्दा पनि रोबर्टलाई आफ्नो बसमा राखेर सम्बन्ध बनाउन सजिलो हुने र आफ्नो इच्छा अनुसार रोबर्टसँग सम्बन्ध हुने भएका कारण रोबर्टप्रति आकर्षित भएका हुन् ।

पुरुषसँगको सम्बन्धको अपेक्षा अब महिलाहरुले रोबर्टबाट पुरा गर्ने अनुसन्धानले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्