महिलाको पहिलो रोजाईमा पुरुष होइन रोबर्ट


जेन्सी : हालसम्म तपाई सोच्नुहुन्थ्यो पुरुषबिना महिला अधुरा छन् । तर, अब यस्तो हुनेछैन । हालै गरिएको एक सर्वेका अनुसार महिलाहरु आजको १० वर्ष पश्चात सन् २०२५–२६ मा पुरुषसँग नभई रोबर्टसँग सम्बन्ध बनाउन बढी रुचाउने छन् ।

यस रिपोर्टका अनुसार हाल महिलाहरुको मेशीनप्रति लगाव बढी रहेको छ । जुन अगाडी गएर झनै बढ्नेछ ।

धेरै महिलाहरुले पुरुषसँगभन्दा बढी रोबर्टसँग सम्बन्ध बनाउन आनन्द आउने स्वीकारेका छन् । महिलाले हर म्यागजिनमा यसबारे आफ्नो कुरा राख्दै आइरहेका थिए ।

रिपोर्टका अनुसार पुरुष झै मेशीनले आनन्द नदिए पनि महिलाहरुलाई रोबर्टसँग सम्बन्ध बनाउन निकै मनपर्ने उल्लेख गरेका छन् ।

यसको सबैभन्दा ठुलो कारण उनीहरुको एक्लोपन रहेको छ । जो महिला प्राय एक्लै रहने गर्छन् उनीहरुले यस्तो विचार बाहिर ल्याएका हुन् ।

महिलाहरुका अनुसार पुरुषभन्दा पनि रोबर्टलाई आफ्नो बसमा राखेर सम्बन्ध बनाउन सजिलो हुने र आफ्नो इच्छा अनुसार रोबर्टसँग सम्बन्ध हुने भएका कारण रोबर्टप्रति आकर्षित भएका हुन् ।

पुरुषसँगको सम्बन्धको अपेक्षा अब महिलाहरुले रोबर्टबाट पुरा गर्ने अनुसन्धानले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।