सुन्दरी अभिनेत्री आँचल शर्मा सारीमा (फोटोफिचर)



काठमाडौं : आँचल अभिनेत्री, मोडल र भिजेको रुपमा परिचित नाम हो । उनले आफ्नो अभिनय यात्राको आरम्भ चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट गरेकी थिइन् । पहिलो चलचित्रको सफलतापछि उनले ‘जोनी जेन्टलम्यान’,‘शत्रु गते’,‘ब्ल्याक’ लगायतका चलचित्रहरुमा अभिनय गरिसकेकी छन् ।

साथै उनले दर्जनौंको संख्यामा म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । अभिनेत्री आँचल शर्मा वर्ष २०७६ फागुन २९ गते प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसिन् । उनै सुन्दरी अभिनेत्रीलाई हेर्नुहोस् सारीमा।

प्रतिक्रिया दिनुहोस्