कतारमा कोरोना संक्रमितको संख्यामा वृद्धि, २४ घण्टामा ७६१ नयाँ संक्रमित



काठमाडौं : कतारमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७६१ नयाँ संक्रमित फेला परेको छ।

योसंगै कतारमा हाल कोरोना संक्रमितको संख्या ८ हजार ५२५ पुगेको छ भने १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितमध्ये ८०९ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

अहिलेसम्म ७५८८८ जनामा संक्रमणको परिइक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्