कोरोना संक्रमित महिलालाई सुत्केरी गराउने छुट्टै कक्षको व्यवस्था



काठमाडौं : कोरोना संक्रमित महिलालाई पनि सुत्केरी गराउने व्यवस्था गरिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीका निर्देशक डा‍.जागेश्वर गौतमले अस्पतालले कोरोना संक्रमित महिलालाई सुत्केरी गराउनका लागि छुट्टै कक्षको व्यवस्था गरिएको बताएका छन।

निर्देशक गौतमले ज्वरो आएका भर्गवती महिलाका लागि पनि छुट्टै लेवर रुम र अप्रेसन थियटरको व्यवस्था गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्