वीरगञ्जमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो



वीरगञ्ज– नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालमा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टि भएको संख्या दुई भएको उल्लेख छ ।

संक्रमित हुनेमा दुबै पर्सा निवसी ५० वर्षीय पुरुष हुन् । उनीहरूको आइशोलेसनमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्