त्रिविद्धारा अनलाइन कक्षा निर्देशिका जारी (निर्देशिकासहित)



काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको छ। लकडाउनका कारण अध्ययन अध्यापन कार्य अवरद्ध भएपछि त्रिविले अनलाइनबाट कक्षा सञ्चालन गर्न निर्देशिका जारी गरेको हो।

निर्देशिकाको आचारसंहिताले त्रिविका पूर्णकालीन शिक्षकलाई विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन रोक लगाएको छ।

त्रिविका डिन कार्यालयले भने अनलाइनबाट कक्षा सञ्चालन गर्न यसअघि नै सूचना जारी गरिसकेका छन्।

यस्ताे छ निर्देिशका :

प्रतिक्रिया दिनुहोस्