ओमानमा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह



काठमाडौं : ओमानमा समस्यामा परेका नेपाली श्रमिकलाई विवरण पेश गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलिरहेको बेला त्यहाँ रहेका नेपाली श्रमिकहरुलाई कनै समस परे आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको हो।

दूतावासले ओमानमा समस्यामा परेका नेपालीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागेको जनाएको छ । https://om.nepalembassy.gov.np/information-collection-form/ लिङ्कमा गएर अनलाइन आवेदन भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्