जसपाको दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी



काठमाडौं : निर्वाचन आयोगमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दर्ता रोक्न उजुरी परेको छ। सात्तासीन दल नेकपा निकट युवा संघका नेता नेता अमित लामाले आइतबार आयोगमा उजुरी दिएका हुन्।

उनले राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जसपाको दल दर्ता रोक्न उजुरी दिएके जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्