झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आज (आइतबार) आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् ।

प्रतिक्रिया दिनुहोस्