कैलालीमा छैन लकडाउन ! (फोटोफिचर)



कैलाली : लकडाउनको व्यापक उल्लंघन कैलालीमा भएको पाईएको छ ।

जिल्लाको टिकापुर नगरपालीका, लम्कीचुहा नगरपालीका र भजनी नगरपालीकामा लकडाउनको उल्लंघन भएको पाइएको हो ।

प्रहरीले ढाइ घण्टा पेट्रोल हाल्न छुट दिएपछि लकडाउनको उल्लंघन भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्