आफुलाई फिट राख्न अभिनेत्री केकी अधिकारी योगा गर्दै (फोटोफिचर)



काठमाडौं : चलत्रिच स्वरबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने अभिनेत्री हुन केकी अधिकारी । उनी अभिनित चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस जस्ता चलचित्रहरु बजारमा आइसकेका छन् ।

उनी अभिनित पछिल्लो चलचित्र भने छ माया छपक्कै थियो । उनै अभिनेत्री केकि अधिकारीले पछिल्लो समय आफ्नो सामाजिक संजाल फेसबुकमा योगा गर्दै गरेको फोटो सार्वजनिक गरेकी छन् । आफुलाई फिट राख्न अरुलाई पनि सधै योगा गर्नुहोस भनेर सल्लाह दिएकी छन् । उनै सुन्दरी अभिनेत्रीलाई हेनुहोस् योगा पोज र ड्रेसमा ।

प्रतिक्रिया दिनुहोस्