दुई समाचारवाचिकाले स्तन देखाएर समाचार पढेपछि… (भिडियोसहित)



एजेन्सी : दुई महिला समाचार बाचिकाले वक्षस्थल देखाएर समाचारवाचन गरेको भिडियो चर्चामा निकै भाइरल भइरहेको छ ।

सामाजिक संजालमा टपलेस लुगामा समाचार पढ्दै गरेको भिडीयो भाइरल बनेको हो । यो भिडियोमा उउनीहरुलेले शरिरको माथिल्लो भागमा कोट मात्रै लगाएर भित्री वस्त्र नलगाएको देखिन्छ ।

अहिलेको कोरोना संकटको समयमा अल्बानियामा मानिसहरु घरबाट बाहिर नजाउन घरमै रहुन भनेर समाचारवाचिकाहरुले यस्तो पहिरन लगाएको दाबी गरेर प्रचार गरेपनि यसको बास्ताविकता भने अर्कै भएको तथ्य भेटिएको छ ।

यो भिडियो सन २०१७ मा युबट्युबमा अपलोड भएको ३३ औं सेकेन्डमा कालो कोट र ४७ औं सेकेन्डमा निलो कोट लगाएकी समाचार बाचिका देख्न सकिन्छ । यो भिडियो सन २०१५ मा जिजारले आफ्नो न्यूज च्यानलको टिआरपी बढाउनको लागी टपलेस समाचारवाचिकाहरु प्रयोग गरेको तथ्य खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्