दुई समाचारवाचिकाले स्तन देखाएर समाचार पढेपछि… (भिडियोसहित)


एजेन्सी : दुई महिला समाचार बाचिकाले वक्षस्थल देखाएर समाचारवाचन गरेको भिडियो चर्चामा निकै भाइरल भइरहेको छ ।

सामाजिक संजालमा टपलेस लुगामा समाचार पढ्दै गरेको भिडीयो भाइरल बनेको हो । यो भिडियोमा उउनीहरुलेले शरिरको माथिल्लो भागमा कोट मात्रै लगाएर भित्री वस्त्र नलगाएको देखिन्छ ।

अहिलेको कोरोना संकटको समयमा अल्बानियामा मानिसहरु घरबाट बाहिर नजाउन घरमै रहुन भनेर समाचारवाचिकाहरुले यस्तो पहिरन लगाएको दाबी गरेर प्रचार गरेपनि यसको बास्ताविकता भने अर्कै भएको तथ्य भेटिएको छ ।

यो भिडियो सन २०१७ मा युबट्युबमा अपलोड भएको ३३ औं सेकेन्डमा कालो कोट र ४७ औं सेकेन्डमा निलो कोट लगाएकी समाचार बाचिका देख्न सकिन्छ । यो भिडियो सन २०१५ मा जिजारले आफ्नो न्यूज च्यानलको टिआरपी बढाउनको लागी टपलेस समाचारवाचिकाहरु प्रयोग गरेको तथ्य खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार राति धादिङ केन्द्र विन्दु भई ४.८

काठमाडौं– क्षेत्रपाटीस्थित ढल्कु क्षेत्रबाट दुई चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली युवतीलाई जिस्काएको र

वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौं : थप १८९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।