भाटभटेनीमाथि कारवाही भएकोमा काष्ठमण्डपले माग्यो क्षमा



काठमाडौं : काष्ठमण्डप खाद्य उद्योगले आफ्नो गल्तीका कारण भाटभटेनीमाथि कारबाही भएको भन्दै क्षमायाचना गरेको छ।

काठमाडौंको टेकुमा रहेका काष्ठमण्डप खाद्य उद्योगले एक विज्ञप्ति जारी गर्दै आफ्नो गल्तीका कारण भाटभटेनीमाथि कारबाही भएको भन्दै क्षमायाचना गरेको हो।

सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्