बढी मूल्य लिइ मास्क बिक्री गर्ने पसललाई २ लाख जरिवाना



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिइ KN95 मास्क बिक्री गर्ने पसललाई कारबाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा पिपुल होम केयर खुमलटार अनलाइनले बढी मूल्य लिइ KN95 मास्क बिक्री गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई २ लाख जरिवाना गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्