भारतमा कोरोना संक्रमितको संख्या ३० हजार नजिक, कतिको मृत्यु ?



भारत : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण ९ सय ३७ जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या २९ हजार ९ सय ७४ रहेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ ६ जना कोरोना निको भएर घर फर्केका छन्।

प्रतिक्रिया दिनुहोस्