प्रसङ्ग म्याग्दीकै : सबैकाे ध्यान तान्ने रत्नेचौर ! (फाेटाेफिचर)



म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर ! छिमेकी जिल्ला बागलुङ्गको सिमानामा अवस्थित रत्नेचौर पर्यटकीय सम्भावना भएको क्षेत्र मानिन्छ । रत्नेचौरमा रहेको साविकको धौलागिरी अञ्चलकै ठुलो मानव निर्मित बुढोपोखरी र क्षेत्रीयस्तरको खेलकुद मैदान समेत रहेको छ ।

क्रियटिभ मिडियाका सञ्चालक भुपेन बानियाँले ड्रोन क्यामेराबाट लिएको तस्वीरहरु । तस्वीर सौजन्य भुपेन बानियाँ

प्रतिक्रिया दिनुहोस्