कोरोनासँग सम्बन्धित उदेशको गीत ‘हट्ने छ यो महामारी’



काठमाडौं : विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले नेपाल लकडाउनमा छ । लकडाउनका कारण सर्वसाधारणको जीवन कष्टकार बनिरहेको छ । यो समयमा कोरोनासँग सम्बन्धित गीत संगीत बजारमा आउन थालेका छन् । त्यस्तैमा गायक उदेश श्रेष्ठले कोरोना सम्बन्धित गीत ‘हट्ने छ यो महामारी’ ल्याएका छन् ।

उदेशको स्वर, शब्द तथा संगीत रहेको यस गीतको भिडियो समेत बनेको छ । जसमा ओम बिक्रम बिष्ट, विजय लामा, योगेश्वर अमात्य, संजय श्रेष्ठ, बिपिन प्रधान, दीपकराज गिरी ,दीपाश्री निरौला लगायतका दर्जनौ सेलिब्रेटीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्