इंग्ल्यान्डका पूर्व डिफेन्डर चेरीको निधन



एजेन्सी : इंग्ल्यान्ड फुटबल टिमका पूर्व डिफेन्डर ट्रेभोर चेरीको निधन भएको छ ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले आज चेरीको निधन भएको पुस्टि गरेको छ । तर, उनको निधनको कारणबारे खुलाईएको छैन ।

लिड्सका लिजेण्ड पूर्व डिफेन्डर चेरीको ७२ वर्षमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्