म्याद नाघेको तयारी, खाद्य पदार्थ बिक्रि गर्ने पसललाई ३ लाख जरिवाना



काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेको तयारी, खाद्य पदार्थ बिक्रि गर्ने पसललाई कारबाहि गरेको छ।

विभागको टोलीले गरेको अनुगमनका क्रममा काष्ठमण्डप खाद्य उद्योग टेकुले म्याद नाघेको तयारी खाद्य पदार्थ बिक्रि गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । सो पसललाई ३ लाख जरिवाना गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्