लकडाउनका कारण अलपत्र परेका विद्यार्थी र मजदूरलाई गाउँ फर्काउन आग्रह



काठमाडौं : बैतडीको सुर्नया गाउँपालिकाका विद्यार्थीहरुले विद्यार्थी र मजदूरहरुलाई गाउँ फर्काउन स्थानीय तहसँग आग्रह गरेका छन् ।
लकडाउका कारण अलपत्र परेका विद्यार्थी र मजदूरहरुलाई गाउँ फर्काउन स्थानीय तहसँग आग्रह गरेका हुन् ।

नेपाल विद्यार्थी संघका सुदूरपश्‍चिम प्रदेश सदस्य रिजन मडै, नेविसंघ बैतडीका जिल्ला सदस्य निराजन मडै, नेविसंघ सुर्नया गाउँपालिका अध्यक्ष नविन विस्ट र सचिव दिनेश मडैले बिहीबार ध्यानाकर्षण पत्र जारी गर्दै यस्तो आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्