अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन, कति वर्ष पुगिन् ?



काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सञ्चिता लुइटेलको आज जन्मदिन परेको छ । आज उनले आफ्नो ३६ औं जन्मदिन मनाउदैछिन् । वैशाख १९ गते इलाममा जन्मेकी सञ्चितालाई बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना दिनेहरुको घुइचो छ । लकडाउनका कारण सञ्चिता परिवारसँग यतिबेला घरैमा छन् ।

चलचित्र ‘अप्सरा’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेकी सञ्चिताले केही समय चलचित्रबाट ब्रेक लिई चलचित्र ‘नाई नभन्नु ल ३बाट कमब्याक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्