यस्तो सौख पूरा गर्नकै लागि नीता अम्बानी खाली गर्छिन् यति ठूलो घर



एजेन्सी : धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ ।

मुकेश अम्बानीले आफ्नो पहिलो रोजाईमा यति ठूलो महल खडा गरेका छन् कि जुन देखेर धेरै मानिसको होश उड्ने गर्छ ।

‘अम्बानी हाउस’ कुनै आम मानिसको घर जस्तो छैन जहाँ लगभग ६०० जना भन्दा बढी मानिसहरु बस्ने गर्छन् । जुन घरलाई लिएर निकै चर्चा समेत पाउने गरेको छ ।

मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी आफ्ना हरेक सौख पूरा गर्छिन् तर उनका सौखहरु कहिले काहिँ निकै अचम्म लाग्दा पनि हुने गर्छन् । उनलाई कत्थक र स्वीमीङ निकै मन पर्ने कुरा हो ।

यसकारण अम्बानी परिवार जुन प्ल्याटमा बस्छन् त्यहाँ ठूला – ठूला स्वीमीङ पूल बनाइएको छ । जहाँ नीता स्वीमीङ गर्ने समयमा पूरा घर खाली गर्छिन् । उनले स्वीमीङ गरेको समय कुनै पनि व्यक्तिलाई घरमा छिर्ने अनुमति दिइदैन ।

उनले स्वीमीङ गरेको समय कोहि त्यहाँ पुगेको खण्डमा उसलाई जागिरबाट समेत निकाल्ने गरेको कारण उनको स्वीमीङको समय भएपछि जो कोहि घर छोडेर जान्छन् ।

प्रतिक्रिया दिनुहोस्