एट्लेटिको मड्रिडका डिफेन्डर लोडीलाई कोरोनाको संक्रमण



एजेन्सी : स्पेनिस क्लब एट्लेटिको मड्रिडका डिफेन्डर रिनन लोडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । टिमको प्रशिक्षण गर्नु अघि गरिएको परिक्षणमा डिफेन्डर लोडीलाई कोरोनाको संक्रमण देखिएको हो ।

अन्य ९ खेलाडीमा भने कोरोना नेगेटिभ देखिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्