फाइटर जस्टिन अमेरिकाको लाइटवेट च्याम्पियन



कठमाडौं : अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) फाइटर जस्टिन गाइथ अमेरिकाको नयाँ अन्तरिम लाइटवेट च्याम्पियन बनेका छन् ।

कोरोनाका कारण दर्शक बिना ज्याकसनभिल्ला एरिनामा आइतबार भएको फाइटमा टोनी फर्गुसनलाई पराजित गर्दै जस्टिन च्याम्पियन बनेका हुन् ।

अब जस्टिनले यूएफसी लाइटवेट च्याम्पियनका लागि रसियन फाइटर खबिब नुरमागोमेडोभसँग खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्