मिडफिल्डर म्याडिसनले जिते ‘ई प्रिमियर लिग’ को उपाधि



काठमाडौं : लेष्टर सिटीका मिडफिल्डर जेम्स म्याडिसनले दोस्रो संकरणको ‘ई प्रिमियर लिग’ फुटबलको उपाधि जितेका छन् ।

इंग्लिस प्रिमियर लिगको अनलाईन गेम ‘ई प्रिमियर लिग’ मा म्याडिसनले उपाधि जितेका हुन् ।
फाइनलमा इंग्ल्यान्डका मिडफिल्डर म्याडिसनले जोनलाई ५-१ ले हराएर उपाधि जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्