सेक्स नगर्नेहरुलाई लाग्न सक्छ यस्ता खतरनाक रोग



एजेन्सी : वैवाहिक जीवन सुमधुर बनाउन शारीरिक सम्बन्धको अहम भुमिका रहन्छ । सम्बन्धलाई मजबुत बनाउन पनि शारीरिक सम्बन्ध जति आवश्यक छ त्यति नै आवश्यक स्वस्थ रहन पनि छ ।

जो मानिसहरु शारीरिक सम्बन्धबाट टाढा रहन्छन् उनीहरुमा यस्ता समस्याहरु देखिने गर्छन् ।

रोग प्रतिरोधक क्षमताको कमी रहन्छ

सम्बन्ध एक खाले व्यायम हो । यसले शरिरसँग सम्बन्धित धेरै समस्याहरु हल गर्ने काम गर्छ । विवाह पश्चात यसबाट दुरी बनाउँदा रोग प्रतिरोध क्षमता कमजोर भएर जान्छ ।

मुटुको बिरामी

स्वस्थ रहन व्यायमको आवश्यता पर्छ । जो पार्टनर व्यायमको साथसाथै सम्बन्ध पनि बनाउँदैनन् उनीहरुमा मुटुको समस्या देखिने सम्भावना उच्च रहन्छ ।

तनावको खतरा

शारीरिक सम्बन्ध तनाव मुक्त राख्न धेरै मदत गर्छ । यसले ब्लड प्रेसर पनि कन्ट्रोल छ । जो मानिसहरु सम्बन्धदेखि टाढा रहन्छ उनीहरुलाई यस्ता समस्या देखिन्छन् ।

सम्बन्धमा दुरी

सेक्स नगर्ने पति पत्नीको सम्बन्धमा दुरी बढ्दै जाने र कमजोर हुने गर्छ । एक अर्काको भावना नबुझ्ने तथा एक अर्कामा आत्मीयताको कमी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्