पूर्वराष्ट्रिय फुटबलर रञ्जितलाई कोरोना पोजेटिभ



काठमाडौं : पूर्वराष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरस पेजेटिभ देखिएको छ । वैदेशिक रोजगारीका लागि दुबईमा रहेका रञ्‍जितलाई कोरोनाको संक्रमण देखिएको हो ।

श्रेष्ठले फेसबुकमार्फत आफूलाई कोराना पेजेटिभ देखिएको जानकारी दिएका छन् । उनले आफ्ना फेसबुकमा भएका साथीहरू र परिवारलाई नडराउन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्