लण्डन ग्राण्ड प्रिक्स रद्द



एजेन्सी : इंग्ल्यान्डको प्रतिष्ठित एथ्लेटिक्स प्रतियोगिता लण्डन ग्राण्ड प्रिक्स रद्द भएको छ ।कोरोना भाईरसका कारण जुलाईमा तय भएको प्रतियोगिता रद्द गरिएको युके एथ्लेटिक्सले जनाएको छ ।

द एनिभर्सरी गेम्सको नाममा समेत चिनिने प्रतियोगिता जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्