अष्ट्रियन बुन्डेस लिगा जुनबाट सुचारु हुने



काठमाडौं : अष्ट्रियाको शीर्ष डिभिजनको बुन्डेस लिगा फुटबल जुनबाट सुचारु हुने भएको छ । कोरोना भाईरसको महामारीको कारण स्थगित खेल अष्ट्रिया सरकारले अनुमति दिएसँगै लिगको बाँकी खेल जुनबाट सुचारु हुने भएको हो ।

लिगको सुचारु मिति तय भएको छैन । तर, जुन ६र७ बाट लिग सुचारु गर्ने तयारी गरिएको छ । सरकारले टिमको प्रशिक्षण शुक्रबारबाट गर्न समेत अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्