सिमा समस्यालाई राजनीतिक रूप नदिउ : नेवि संघ दार्चुला


दार्चुला : नेवि संघ दार्चुलाले क्षेत्रिय समस्यालाइ राजनीतिक रूप नदिन सरकार तथा राजनीतिक दलहरूलाइ अपिल गरेकाे छ । नेवि संघका अध्यक्ष उमेश केसीकाे नेतृत्वमा विद्यार्थीहरूले सुदूरपश्चिम क्षेत्रवासीकाे तर्फबाट यस्ताे अपिल गरेका हुन् ।

अध्यक्ष केसीले सीमा विवादका कारण भारतसँगकाे वर्षाैदेखि चलिआएकाे अर्थिक, समाजिक तथा संस्कृतिक सम्बन्धमा खलल पुग्ने बताए । उनले भने, नेपाल सरकार तथा राजनीतिक दललाई याे अपिल छ कि काेराेना भाइरसकाे महामारी चालिरहेकाे बेला सीमा विवादलाइ राजनीतिक रूप नदिइ दुवै देशका प्रतिनिधि बसेर छलफलकाे माध्यमबाट निष्कर्षमा पुगे राम्राे हुनेछ।

अध्यक्ष केसीले दार्चुलावासीकाे सुविधलाइ ध्यानमा राखी सरकारले भारतसँग सीमा विवादकाे विषयमा शान्तिपूर्ण तरिकाले वार्ता गर्न आग्रह समेत गरे । उनले यस विषयमा लकडाउन खुलेपछि सरकारलाइ ज्ञापन पत्र समेत बुझाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ललितपुर : महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल

काठमाडौं– सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अगाडि रहेको गुठीको जग्गा लिजमा

काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

काठमाडौँ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन्

काठमाडौं : भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक

काठमाडौं : सरकारले बुधबारदेखि ६ मुलुकमा तेस्रो पटक थप ४२ चार्टर उडान गर्ने भएको छ

काठमाडौं : देशका अधिकांश क्षेत्रमा मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग