ओलीले भोलि विशेष सम्बोधन गर्ने



काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विशेष सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा ओलीले फागुन २ गते बिहीबार अपरान्ह ४ बजे विशेष सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सिंहदरबारको ग्यालरी बैठक अगाडि  सम्बोधन गर्ने भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीको नामबाट निम्तो समेत बाँडिएको छ ।

प्रतिक्रिया दिनुहोस्