फिफाको ‘द वेस्ट’ अवार्ड रद्ध



एजेन्सी : फिफाले यस बर्षको द वेस्ट अवार्ड रद्ध गर्ने निर्णय गरेको छ । कोरोनाका कारण कार्यक्रम गर्न नसकिने भन्दै फिफाले अवार्ड रद्ध गरेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै आएको छ । यस बर्षको अवार्ड कार्यक्रम सेप्टेम्बरमा ईटालीको मिलानमा तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्