कोरोनाका कारण वेष्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको सिरिज स्थगित



एजेन्सी : घरेलु टिम वेष्ट इण्डिज महिला क्रिकेट टिम र दक्षिण अफ्रिका महिला टिमबीचको एकदिवसीय क्रिकेट सिरिज स्थगित गरिएको छ ।

कोरोना कारण यसै महिनाको अन्तिममा तय भएको सिरिज स्थगित गरिएको हो । दुई टोलीबीच पाँच खेलको एकदिवसीय सिरिज हुने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्